loading...

गायक शिव परियार सवारी दुर्घटनामा

loading...

काठमाडाै‌ं । गायक शिव परियार सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा परी उनको दाहिने खुट्टामा गहिरो चोट लोगेको छ।

परियार यतिबेला ग्राण्डी अस्पताल काठमाडौंमा उपचाररत छन्। फेसबुकमा अस्पतालको शय्यामा सुतिरहेको फोटो पोस्ट गर्दै उनले आफू अहिले खतरामुक्त रहेको उल्लेख गरेका छन्।

सामाखुसी बसुन्धरामा रहेको कार सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको मोटरसाइकलमा सवार परियारलाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

परियारसँगै बाइकमा सवार गायक कर्णराज गिरी भने सामान्य उपचारपछि घर फर्कने तयारीमा रहेकाे परियारले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *