माेडल

हट एलिना (हेर्नुहोस् तस्बिरमा )

धनगढी । नेपाली चलचित्र क्षेत्रको लागि एउटा आस लाग्दो अनुहार हो एलिना बास्कोटा । कैलालीको मालाखेतिकी एलिना अहिले काठमाडौंमा व्यस्त छिन् ।

अहिंसा नामक नेपाली चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी एलिना आजभोली देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रममा ब्यस्त छिन् । निकै कामुक देखिने नृत्यमा निकै अब्बल एलिना अहिले केही टेलिसिरियलमा पनि ब्यस्त छिन् ।

हेर्नुहोस एलिनालाइ तस्बिरमा :

 हट एलिना

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *