loading...
ट्रेन्डिङ

मटन छोयला बनाउने तरिका

loading...

विभिन्न मासुका छोयला बनाउन सकिन्छ । चिकेन, बफ, हाँस, मटनलगायत छोयला नेपालमा बढी खाइन्छ । अझ बढी त बफ छोयला नै बिक्री हुन्छ । तर, बफ, चिकेन नचल्नेहरूले मटन छोयला रोज्ने गर्छन् । मटन छोयला घरमै पनि बनाउन सकिन्छ :

सामग्री

  • मटन एक किलो (बोसो नभएको, मन पर्ने भए छाला राख्न पनि हुन्छ)
  • रातो खुर्सानी ५० ग्राम
  • लसुन ५० ग्राम
  • अदुवाको पेस्ट ५० ग्राम
  • जिरा एक चम्चा
  • धनियाँ एक चम्चा
  • मरिच आधा चम्चा
  • टिमुरको धुलो आवश्यकताअनुसार
  • नुन–बेसार इच्छाअनुसार
  • हरियो लसुन आवश्यकताअनुसार
  • तोरीको तेल ५० ग्राम

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *