मनाेरञ्जनसंगीत

रोपाई खेतमा यस्तो अवस्थामा भेटिए चर्चित गाएक तथा मोडल चक्र वम

काठमाण्डौ ,- सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउने क्रममा मेलिना राई र आर के गोम्बा प्रस्तुतिमाको मार्मिक गीत “मायाको भिटामिन“दास म्युजिकको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । दिनेश सुबेदिको उत्कृष्ट शब्द रहेको यस गीतमा संगीत सयोजन तथा संगीत भने बाबुल गिरीले गरेका छन् ।

 

उक्त गीतमा चर्चित गायिका मेलिना राई र आर.के गोम्बाको सुमधुर आवाज रहेको छ । उक्त म्युजिक भिडियोमा पछिल्लो समय धेरै दर्शकको मन जित्न सफल अनि चर्चित मोडल चक्र बम,एलिशा र प्रविनले उत्कृष्ट अभिनय गरेका छन । गितको भिडियोलाइ अझ थप उत्कृष्ट बनाउने उत्तम हुमागाईले छायांकन र गौरब गिरिको निर्देशन रहेकोे छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन । –आर.एम खबर डटकम

 

 

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *