loading...

जिल्ला प्रशासन कार्यालय बझाङमा सेवग्राहिलाई फ्री वाइफाईको सुबिधा  

loading...

बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले सेवग्राहिलाई मध्यनजर गर्दै फ्री वाइफाई उपलब्ध गराएको छ । अब सेवा ग्राहीहरुले आफ्नो डकोमेन्टहरु बाहीर बाट पठाई माग्दा जिल्ला प्रशासन कार्यालयमा नै सहज तरीकाले पाउने छन् । भिडभाड भएको समयमा लाईनमा कुरी बस्नु भन्दा वाइफाई राखेपछी केही सामान्य ज्ञान समेत उपलब्ध गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालय प्रयोजनका लागी छुट्टै वाइफाईको ब्यवस्था रहदै आएकोमा अब सेवाग्राहीहरुका लागी भन्दै फ्री वाइफाईको ब्यावस्था गरीएको सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *