loading...

बझाङमा ६५ बर्षिया वृद्धाले रुखमा झुण्डीएर गरे आत्महत्या, मानशिक सन्तुल समेत ठिक नभएको

loading...

बझाङ  ९ पुस – बझाङको मष्टा गाँृउपालीका वडा नम्बर ३ भण्डारीगाँउका ६५ बर्षिया अपाङ्गता भएका बृद्धले झुण्डीएर आत्महत्या गरेका छन् । सोमबार विहान आफ्नो घर बाट झण्डै ३० मीटर पर रहेको पैयुको रुखका डोरीमा झुण्डीएर आत्महत्या गरेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो । केही बर्ष पहीला मात्रै खुट्टामा क्यान्सर देखा परे पछी खुट्टाको अप्रेशन गरी खुट्टा फाल्नु परेको प्रहरीको भनाई छ । समाज र परिवारका सदस्यहरुले अपहेलना गर्ने र क्यान्सर लागेको ब्याक्ती भन्दै घृणा गर्ने गरेका कारण बृद्धको केही महीना अघि देखी मानशिक सन्तुल समेत ठिक नभएको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी प्रविण धितालेको भनाई छ । समानको अपहेलना र परिवारका सदस्यहरुको माया नपाउनुले पनी बृद्धले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भई रहेको छ । अहिले बृद्धको सब पोष्टमाटमका लागी जिल्ला अस्पतालका राखीएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *