प्रदेश नं. ७समाज

कैलालीमा एक महिलाले झुन्डिएर आत्महत्या गरिन ,

करन धामी कैलाली ,कैलालीको घोडाघोडी नगरपालिका ७ करैचामा एक महिलाले आत्महत्या गरेकी छिन् । स्थानिय भागीराम चौधरीकी श्रीमती ३५ बर्षिय सुनिता चौधरीले बिहिबार आफ्नै कोठामा प्लास्टिकको डोरीमा झुन्डिएर आत्महत्या गरेकी हुन् । घटना के कति कारणले भएको हो ।भन्ने बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *