loading...

गाउँपालिका स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन,

loading...

सत्यराज सिहँ बझाङ ,महिला दिवसको अवसर पारि जिल्ला प्रहरि कार्यालय बझाङको आयोजनामा लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि मष्टा गाउँपालिकामा गाउँपालिका स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन गरेको छ । गाउँपालिका स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति का प्रमुख अतिथि मष्टा गाउपालिकाका उपाध्यक्ष श्री भगवति कुमारी बोहरा, बिशिष्ट अतिथि मष्टा गाउँपालिका वडा नं. ३, ४ का वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय नायब उपरीक्षक प्रविण धिताल, लैङ्गिक हिंसा नियतन्त्रण समितिका कोषाध्यक्ष सिता सिंह, स्थानिय जनप्रतिनिधि, पत्रकार, आमा समुह, भद्रभलादमि, बुद्दिजिबि, शिक्षक, बिद्यार्र्थी, स्थानिय महिलाहरुको बाक्लो सहभागितामा लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा बिभिन्न जनचेतना मुलक कार्यक्रम प्रदर्शन गरीएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *