loading...

बाजुरामा बन्न लागेको बालआश्रम लागि राजेश हमालले दिए एक लाख सहयोग,

loading...

बाजुरा ,राजेश हमाल अहिले एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ सञ्चालन गरिरहेका छन् । सो कार्यक्रम होस्ट गर्नबाट बचेको समय उनी सामाजिक सेवामा सक्रिय हुने गरेका छन् ।

यही बीचमा उनी विभिन्न व्यावसायिक कम्पनीले उतपादन गरेका विज्ञापनमा पनि अभिनय गर्ने गरेका छन् । चलचित्रमा अभिनय नगरे पनि उनको व्यस्तता र लोकप्रियतामा कुनै कमी आएको छैन ।

नायक राजेश हमालले सामाजिक अभिन्यता केपी खनालमार्फत बाजुरा मा बन्न गइरहेको बालआश्रम लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । खनाल नेपालकै कान्छो सामाजिक अभियन्ता हुन् ।

उनले काठमाडौं उपत्यकामा फोहोर सफाइ गर्नेदेखि लिएर दुर्गममा बालआश्रमबनाउने, पुस्तकालय निर्माण गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *