loading...

प्रथम मेलौली कृषि,पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ हुने ,

loading...

जनक साउद बैतडी  ।बैतडीको मेलौलीमा आउने बैशाख २ गते देखि प्रथम मेमौली कृषि,पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ सञ्चालन हुने भएको छ । ‘सुन्दर सुदुरपश्चिमको सौन्र्दयता हाम्रो सान ,कृषि पर्यटन र सस्कृतिको बिकास गर्ने हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ मेलौली सुचना तथा सञ्चार समुहको आयोजनामा महोत्सवको आयोजना गरिएको हो । स्थानिय भाषा , कला , सस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको बिकासको लागी महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । शिबनाथ गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारहरुको बिजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा बाल उद्यान , मौतका कुवा , जादुघर र सुदुरपश्चिमको मौलीक संस्कृति झल्काउने बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिने छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *