loading...

५सय ५१ लिटर घरेलु मदिरा र ६३ पिस पक्कि मदिरा बरामत  गरि नष्ट,

loading...

सत्यराज सिहँ बझाङ,जिल्ला प्रहरी कायालय बाट खटि गएको टोलिले अबैध मदिरा रोक्थाम तथा नियन्त्रण गर्ने उदेश्य अनुरुप शनिबारकोदिन जयपृथ्वी नगरपालिका वडा नं. १ कैलासमा र जयपृथ्वी नगरपालिका ७ जुवाडामा रहेका पसलहरु चेक जाँच गर्दा अबैध रुपमा विक्रि वितरण गर्न राखिएको ३ सय १ लिटर र ज.न.पा १ कैलासमा ६० लिटर विक्रिको लागि राखिएको तयारी मदिरा ,२सय लिटर कच्चा पदार्थ ६३ पिस पक्कि मदिरा बरामद गरि स्थानिय जनप्रर्तिनिधि र नागरिक समाजको रोहवरमा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायव उपरिक्षक सुर्य के सीले भने मदिरा नष्ट गर्ने अभियानलाई कडाईका साथ कार्यन्वयन गरिने र  यसमा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *