loading...

बिहानै भूकम्पको धक्का महसुस,

loading...

सत्यराज सिहँ बझाङ, बझाङमा ४.८ रेक्टर स्केलकाे भुकम्प गएकाे छ । अाज विहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुर बाट पुर्वमा जयपृथ्वि नगरपालिकाे वडा नम्बर १ कैलास केन्द्र विन्दु बनाएर भुकम्प गएकाे भुकम्प मापन केन्द्र काठमान्डाैले जनाएकाे छ ।भुकम्प ले क्षति गरे नगरेकाे अहिले सम्म जानकारिमा नअाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *