loading...

बझाङमा जिप दुर्घटना एकजनाको मृत्यु

loading...

सत्यराज सिहँ बझाङ ,बझाङको जयपृथ्वी नगरपालिकामा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

जयपृथ्वी नगरपालिका वडा नं.११ धामीलेकमा शुक्रबार बेलुका से १ ज ७७६ नम्बरको जीप दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका ११ का स्थानिय ३० बर्षिया भगवति जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त जिपमा नै यात्रा गरेर चैनपुरबाट घर जान भनि गएकि र घर पुगेर जिपबाट ओर्लेर सामान बाहिर निकाल्दा जिप पछाडि सरे पछि मृत्यु भएको स्थानियको भनाइ छ ।

घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *