loading...

नदीमा डुबेर दुई बालकको मृत्यु

loading...

कैलाली, कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा वडा नम्बर ९ का मनोज चौधरीका ११ वर्षीय छोरा सुदिप र पर्शु चौधरीका ११ वर्षीय छोरा समिरको नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले नदीमा नुहाउन गएका बेला बालकहरु डुबेर मृत्यु भएको जानकारी दिए। दुवैको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *