loading...

नेपाल टेलीकम द्वारा निःशुल्क सिमकार्ड बितरण

loading...

सत्यराज सिहँ बझाङ,बझाङको बुङगल नगरपालीकामा नेपाल टेलीकम दुरसञ्चार कार्यालय बझाङले निःशुल्क सिम काड बितरण गरेको छ । देशैभरी दुई वर्ष भन्दा बढी टावर राखीएको ठाँउमा निःशुल्क सिम बितरण गर्ने योजना अनुरुप बझाङका अधिकाङस स्थानीय तहमा उक्त आयोजना रहेकाले बुङगल नगरपालिकामा पनि वितरण गरिएको छ ।

बुङगल नगरपालीकाको साविक देउलीकोट गा.बि.स. र दहबगर क्षेत्रमा पुगी नेपाल टेलीकमले निःशुल्क सिमकार्ड बितरण गरेको सहायक अधिकृत बम बहादुर सिंह ले बताउनु भएको छ । सिंहका अनुसार उक्त सिमकार्डमा रु पचासको रिचार्ज समेत यथावत रहने बताईएको छ ग्राहाकलाई बढि भन्दा बडि सञ्चार सुबीधा दिनका लागि उक्त सिमकार्ड बितरण गरीएको सिंहले बताउनु भएको छ । नेपाल अधीराज्य भरीनै अहिले यो योजना लागु रहेको उहाँले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *